२०८३ वैशाख ३ , बिहीबार

पुथाउत्तरगङ्गा-२ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध



 

कांग्रेस एमालेको तर्फबाट उम्मेदवारी दिएका एमाले उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि पुथाउत्तरगङ्गा २ को वडा अध्यक्षमा जगत घर्ती निर्बिरोध निर्वाचित भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले जानकारी दिएका छन् ।

निर्वाचन आयोगले आज उपनिर्वाचनमा मनोनयन दर्ता गरेका उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्ने समय दिएको थियो ।

 

प्रकाशित मिति : २०८१ मंसिर ५ गते बुधबार