२०८३ वैशाख ३ , बिहीबार

सुर्खेतको छिन्चु बजारमा पछिल्लो समय फोलेनको सडक बन्दै।



सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं १२ मा पर्ने छिन्चु बजारमा पछिल्लो समय फोलेनको बाटोले तीव्रता पाएको छ। कर्णाली प्रदेशको ठूलो दोस्रो व्यापारिक केन्द्र रहेको याे बजार कर्णाली प्रदेशलाई लुम्बिनी प्रदेशसँग र राजधानी सहर काठमाडौँसँग जोड्ने पनि केन्द्रबिन्दु हो। कर्णाली प्रदेशको मूलद्वारका रूपमा रहेको यो बजार साँघुरो सडकका कारणले अस्तव्यस्त देखिन्थ्यो। यतिबेला यो बजारमा धमाधम सडक निर्माणको कार्य भइरहेको छ।

प्रकाशित मिति : २०८२ वैशाख ८ गते सोमबार