२०८३ वैशाख ३ , बिहीबार

राष्ट्रपतिको स्वास्थ्य बुझ्‍न अस्पताल पुगे उपराष्ट्रपति



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति रामसहायप्रसाद यादवले जानकारी लिएका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रोस्टेटको शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेका राष्ट्रपतिको स्वास्थ्यस्थितिबारे उनले आज अपराह्न उक्त अस्पताल पुगेर जानकारी लिएका हुन्।

प्रकाशित मिति : २०८१ मंसिर २२ गते शनिबार