२०८३ वैशाख २ , बुधबार

अब नर्स र शिक्षकलाई न्यूनतम पारिश्रमिक नदिय कारबाही हुने



सुर्खेत: सरकारले  अस्पतालका नर्सिङ स्टाफ, निजी विद्यालयका शिक्षक र विभिन्न प्रतिष्ठानमा कार्यरत श्रमिकहरूलाई तोकिएको न्यूनतम पारिश्रमिक नदिने रोजगारदातामाथि कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै ‘तालिम’ का नाममा भइरहेको श्रम शोषणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

प्रकाशित मिति : २०८२ चैत २३ गते सोमबार